चैत्र २९ । वेल्सका मिडफिल्डर आरोन राम्सीले पोर्चुगिज क्रिस्टियानो रोनाल्डो असाधारण खेलाडी भएको बताएका छन्। Read more
तनहुँ, चैत्र २९ । जिल्ला कारागारबाट तीन कैदी छुटेका छन्। अदालतको फैसलामा एक वर्ष वा त्यसभन्दा कम कैद सजायँ भएका कैदी रिहाइ भएका हुन्। कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखी सर्वोच्च अदालतले विशेष... Read more
काठमाडौं, चैत्र २९ । आज साँझ काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रको मौसम बदली भएको छ। विहानसम्म घाम लागिरहे पनि दिउँसोदेखि आकाशमा बादल देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार साँझपख हावाह... Read more
लम्की, चैत्र २९ । सरकारले केही जिल्लामा कोरोना संक्रमण भएनभएको पत्ता लगाउन र्यापिड टेस्ट गर्ने निर्णय गरेको भए पनि कैलालीमा किट भने अपुग हुने देखिएको छ। जिल्लामा चैतमा मात्रै दश हजारभन्दा ब... Read more
खोटाङ, चैत्र २८ । जिल्ला प्रशासन कार्यालय खोटाङले भीडभाडमा राहत सामग्री तथा सहयोग वितरण नगर्न स्थानीय तहलाई आग्रह गरेको छ। ‘लकडाउन’को मारमा परेका सर्वसाधारणलाई राहत सामग्री तथा सहयोग वितरण ग... Read more
झापा, चैत्र २८ । जिल्लाका विभिन्न स्थानमा डेरा गरेर अध्ययनरत विद्यार्थीलाई उनीहरुको गृह जिल्ला पुर्याइने भएको छ। कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि डेरा... Read more
काठमाडौं, चैत्र २९ । कोरोना भाइरसले विश्व आक्रान्त छ। त्यसको प्रभाव हामीलाई पनि प्रत्यक्ष परेको छ। Read more
काठमाडौं, चैत्र २९ । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसले पारेको प्रभाव र प्रदेश सरकारले गरिरहेको कामका बारेमा मुख्यमन्त्रीहरुसँग कुराकानी गरेका छन्। Read more
भजनी, चैत्र २९ । कैलालीको टीकापुर नगरपालिका–३ का कुखुरा व्यवसायी ठाकुरप्रसाद चौधरीले कुखुराको दानाका लागि घाँस तयार पार्दै थिए। सरकारले मुलुकभर लागू गरेको लकडाउनका कारण दाना उपलब्ध नहुँदा कर... Read more
चैत्र २८ । विश्वका लोकप्रिय प्रविधि कम्पनी गूगल र एप्पलले कोभिड १९ अर्थात कोरोना भाइरस फैलन नदिन कन्ट्याक्ट ट्रेसिङ प्रविधि विकास गर्न सहकार्य गर्ने भएका छन्। यी दुबै कम्पनीले ब्लुटुथ प्रविध... Read more
काठमाडौं, चैत्र २९ । हृदयाघातका कारण ज्यान गुमाएका नेपाली सैनिक रिदेश विष्टको शव लिन श्री एयरलाइन्सको जहाज सुडानतर्फ उडान भरेको छ। ९ महिनाअघि सुडान मिसन ‘स्टाफ अफिसर’ का रूपमा खटिएका नेपाली... Read more
काठमाडौं, चैत्र २९ । शिक्षा तथा मानव विकास स्रोत केन्द्रले निजी विद्यालयको माध्यमिक तहसम्मको एक महिनाको शुल्क छुटको निर्णय तत्काल कार्यान्वयन गर्न स्थानीय तहलाई परिपत्र गरेको छ। केन्द्रले को... Read more
धादिङ, चैत्र २९ । जिल्ला अदालतको आदेशमा धादिङ कारागारबाट २२ कैदीबन्दी रिहा भएका छन्। कारागारमा रहेका २ जना बालकसहित २२ कैदी बन्दीलाई रिहा गरिएको छ। सार्वजनिक मुद्दा, अभद्र व्यवहारजस्ता सामान... Read more
चैत्र २९ । बलिउड अभिनेता ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ निकै सफल बन्यो। Read more
काठमाडौं, चैत्र २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोषको पैसा कोरोना कोषमा रकमान्तर गर्न सुझाव दिएका छन्। Read more
नवलपरासी, चैत्र २९ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिकाले राहतस्वरुप कुहिएको चामल बाँडेको भन्दै स्थानीयवासीले नगरपालिकालाई नै फिर्ता गरेका छन्। राहत चामल गुणस्तरहीन भएको... Read more
काठमाडौँ, चैत्र २९ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन्। कोभिड–१९ सङ्क्... Read more
चैत्र २९ । कोरोना संक्रमणबाट न्युयोर्कको ज्याक्सनहाइटका ४७ बर्षका राजकुमार थापाको निधन भएको छ। गत मार्च १९ मा उनलाई कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको... Read more
चीन, चैत्र २९ । चीनमा कोरोनाको संक्रमण रोकिए पनि नयाँ संक्रमण देखिने क्रम बढ्न थालेको छ। चीनको नेशनल हेल्थ कमिशनका अनुसार शुक्रबार ४६ जनामा संक्रमण देखिएको छ। यसअघि बिहीबार ४२ जना संक्रमित भ... Read more
चैत्र २९ । कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै नागरिक गुमाएको इटालीले लक डाउनको समय २१ दिन थप गरेको छ। अब मे ३ सम्मका लागि इटलीमा लक डाउन यथावत् रहनेछ। इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टे... Read more












