काठमाडौं, चैत्र ३० । नोवेल कोरोना भाईरस (कोभिड १९) बाट विश्व आक्रन्त भईरहेको समयमा पञ्चकन्या ग्रुपले नयाँ वर्ष २०७७ बैशाख १ गते विश्वव्यापी रुपमा राष्ट्रिय गान गाएर ऐकवद्धता जाहेर गर्ने कार्यक्रम राखेकोछ।
पञ्चकन्या ग्रुप कृष्णगल्ली–०३, ललितपुरले एक विज्ञप्ति जारि गर्दै नेपालीहरुको नयाँ वर्ष २०७७ बैशाख १ गते विहान ८ बजे राष्ट्रिय गान गाएर ऐकवद्धता जाहेर गर्ने जनाएको हो।
यस पिडादायी क्षणमा सबै नेपाली एक हौ, र यो सबैलाई परेको समस्या हो, यस दुःखद समयमा मनोबल उच्च बनाउन आउँदै ग्रुपले सम्पूर्णमा नयाँ वर्ष २०७७ को शुभकामना व्यक्त गरेको छ।
Facebook Comments

























