काठमाडौं, साउन १७ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुंग्याउने तयारी गरेको छ।
यसअतिरिक्त विकसित राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।
Facebook Comments


























