रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ७ साँखको ऋणदह जङ्गलमा चरणका लागि छाडिएका भेडा। चिसो अत्यधिक बढेपछि रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका– ११ सेराका स्थानीयले भेडीगोठ बेँशी झारेका हुन्। तस्बीर: मनिष खड्का/रासस
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.