समुद्री सतहदेखि पाँच हजार ४१६ मिटर उचाइमा रहेको मनाङ ङिस्याङ गाउँपालिका–८, मनाङ र मुस्ताङको सिमानामा पर्ने विश्व परिचित अन्नपूर्ण पदमार्ग थोरङला भञ्ज्याङ पास गर्दै वाह्य पर्यटक। नेपाल भ्रमण वर्ष सन् २०२० को शुरुदेखि अहिलेसम्म २३३ जना विदेशी पर्यटकले भञ्ज्याङ पास गरेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले बताएको छ। तस्वीरः नवीन लामिछाने/रासस
Facebook Comments


























