काठमाडौं, असोज १४ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।
सर्वदलीय बैठक सकिएपछि बस्ने गरी दिउँसो ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक डाकेको उनको सचिवालयले जनाएको छ। मन्त्रिपरिषद्को नियमित बैठक भएकाले मन्त्रालयगत विषयहरुमा छलफल हुने जनाइएको छ।
Facebook Comments


























