काठमाडौं, पुस १७ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। बुधबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो।
यस्तै तेजावी सुन ७३ हजार २०० मा कारोबार भएको छ। यस्तै चाँदी बिहीबार ८९० रुपैयाँमा कारोबार भएको छ। बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।
Facebook Comments