काठमाडौं, चैत्र १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक डाकेका छन्। आज साँझ ६ बजेका लागि डाकिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको एक मन्त्रीले जानकारी दिए।
प्रधानमन्त्रीको कार्यालय पुनर्निर्माणपछि नयाँ भवनमा पहिलोपटक बैठक बस्न लागेको हो।
Facebook Comments


























