काठमाडौं, फागुन २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसला अनपेक्षित भएको बताएका छन्।
उनले सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्। उनले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ हेर्न नपाएको भन्दै हेरेपछि थप प्रतिक्रिया दिने बताए।
Facebook Comments


























