बेनी–जोमसोम–कोरला सडकखण्डको रुप्से झरना परिसरमा सडक मर्मतको काम गर्दै स्काभेटर। गत साउन ५ गते रुप्से झरनामा आएको बाढीले पक्की पुल र सडक बगाएपछि अवरुद्ध भएको बेनी–जोमसोम सडकको रुप्से खण्ड करिब एक महिनापछि सञ्चालनमा आएको छ। तस्बिर : धु्रबसागर शर्मा/रासस
Facebook Comments


























