काठमाडौं, जेठ ४ । कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्ने भएको छ। नजिकिंदो सरकारको नीति कार्यक्रम, कोरोना महामारीमा सरकारको सुस्त तयारीसहितका विषयमा छलफल गर्न कांग्रेसले बुधबार दिउसालाई बैठक बोलाएको हो।
बैठक बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भोलि दिउसो साढे दुई बजे बस्दैछ।
Facebook Comments


























