काठमाडौं, साउन ५ । आज मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ। बैठक सोमबार साँझ ५ बजेका लागि बोलाइएको एक मन्त्रीले लोकपथलाई जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले केही महत्वपुर्ण निर्णयहरु गर्ने सम्भावना छ।
आजको बैठकमा विद्यायल सञ्चालन गर्ने, आन्तरिक हवाई उडान खुलाउने, लामो रुटका सार्वजनिक यातायातको व्यवस्थापन लगायतका विषयमा कुरा हुन सक्ने बुझिएको छ।
Facebook Comments


























