काठमाडौं, बैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवासमा पुगेका छन्।
पार्टीको सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्नेबारे छलफल गर्न प्रधानमन्त्री ओली शितलनिवास गएको बुझिएको छ।
Facebook Comments


























