सभामुख यादव ‘महामूर्ख’
जनकपुर । मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवलाई होरी पर्वका अवसरमा मिथिला नाट्य कलापरिषद्ले आयोजना गर्दै आएको...
महावीर पुनको आत्मकथा अब अडियोमा पनि
चितवन । वैज्ञानिक डा महावीर पुनको आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ अबदेखि अडियो (आवाज)मा पनि प...
अभौतिक मुद्राको कारोबारमा संलग्न पक्राउ
काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भक्तपुर मध्यपुर...
३ दिनभित्र शिक्षकका माग पूरा गरी पठनपाठनको वातावरण बनाउन सर्वोच्चको अन्तरिम आदेश (पूर्णपाठ)
'शिक्षकका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरुले उचित र आवश्यक निर्णय गरी य...
चीनसँगको सीमावर्ती क्षेत्रमा ५ म्याग्निच्युडको भूकम्प, काठमाडौंसम्मै धक्का
काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । नेपालको उत्तरी सिमानाबा...
शल्यक्रिया गरेर निकालेको बच्चालाई आमाले दूध खुवाउनै नमानेपछि….
छावालाई विस्तारै माउसँग लगेर दूध खुवाउने प्रयास गरिरहेको उनको भनाइ छ। बाह्र दिनपछि छावाको न्वारन गरिदने रिजालल...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा तिवारी
क्यानमा उपमहानिर्देशकको जिम्मेवारीमा रहेका तिवारी क्यानको नागरिक उड्डयन प्रशिक्षणको प्रमुख थिए। प्रशिक्षण प्रम...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २७९ जना कोरोना संक्रमणमुक्त भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। Read more
गोदावरी, असोज १० । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ। Read more
पर्वत, असोज १० । धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि कुश्मा नगरपालिका–११ पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ। Read more
तनहुँ, असोज १० । व्यास नगरपालिकाले वडा नं १० स्थित दुम्सीचौरमा पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएपछि तनहुँ र छिमेकीसहित तीन जिल्लाका बासिन्दा लाभान्वित हुने भएका छन्। Read more
सप्तरी, असोज १० । यहाँ पोखरीमा डुबेर पाँच दिनको अवधिमा छ जनाको मृत्यु भएको छ। Read more
भक्तपुर, असोज १० । भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालिक संस्थागत तथा सरकारी विद्यालयमा आजदेखि सुरु परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्न दिने निर्णय गरेको छ। Read more
काठमाडौं, असोज १० । बूढानीलकण्ठ नगरपालिका– ८स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ। Read more
डोटी, असोज ९ । जिल्लाको जोरायल गाउँपालिका–४ खैगाडमा वर्षौंपछि खानेपानी पुगेपछि यहाँका स्थानीयवासी निकै खुसी भएका छन्। Read more
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३७१ जना कोरोना संक्रमणमुक्त भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालहरुबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९६ दशमलब १ प्रतिशत... Read more
काठमाडौं, असोज ९ । अझै केही दिन मनसुन बाहिरिने सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। Read more
तनहुँ, असोज ९ । तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन्। Read more
चितवन, असोज ९ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवन र सामुदायिक सेवा केन्द्र नारायणगढको संयुक्त आयोजनामा पुस्तक सङ्कलन सप्ताह सुरु भएको छ। Read more
जुम्ला, असोज ९ । जुम्लामा १८ वर्षमाथिका ४१ हजार नागरिकलाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ। Read more
महेन्द्रनगर, असोज ९ । महेन्द्रनगर बजारबाट आज प्रहरीले छ क्विन्टल ६१ किलो पुराना घण्टी बरामद गरेको छ। Read more
काठमाडौं, असोज ९ । स्रोत नखुलेको रु ९५ लाखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। Read more
सुनसरी, असोज ९ । सुनसरीको इटहरी उपमहानगरपालिकामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। Read more
काठमाडौं, असोज ९ । हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। Read more
न्युयोर्क, असोज ९ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा.नारायण खड्काले कुवेतका विदेशमन्त्री डा. अहमद नासेर अलमोहम्मद अलअहमद अल जाबेर... Read more
चितवनका विभिन्न स्थानमा आज (शनिवार) विद्युत अवरुद्ध हुने भएको छ।पुलचोकदेखि गोन्द्राङसम्म सडक विस्तार कार्यको लागि विद्युत संरचना सार्नपर्ने भएकाले आज विहान १० बजेदेखि दिउसो ४ बजेसम्म ३३ केभि... Read more
काठमाडौं, असोज ८ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट गरेको छ। Read more


![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










