फिभरका कारणमरेका बंगुरमध्ये एक हजार ९१६ वटा वयस्क र ९५७ वटा पाठापाठी छन्। जिल्लाभर बंगुर मर्दा छ करोड २२ लाख ६५ हजार रूपैयाँ बराबरको क्षति भएको विज्ञ केन्द्रले जनाएको छ। Read more
धरान–१६ स्थित रङ्गशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा बागमती युवा क्लबलाई १–० को गोलअन्तरले हराउँदै क्यामरुन सेमिफाइनल प्रवेश गरेको हो। Read more
निर्वाचन आयोगले शनिबार राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ। शुक्रबार बसेको आठ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा... Read more
न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै आइतबार सफाइ दिएपछि अभिनेता शाह रिहा हुन लागेका हुन्। Read more
कार्यक्रम संयोजक डा. कृष्णप्रसाद सुवेदीले एचपिभीविरुद्धको भ्याक्सिनको प्रभावकारिताबारे चर्चा गर्दै एचपिभी खोप लगाएपछि भाइरसको सङ्क्रमण, पाठेघरको मुखको क्यान्सर, योनीको क्यान्सरबाट बचाउन सकिन... Read more
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित पवित्र भूमि ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल नमोबुद्ध छयोर्तेन। बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको सो क्षेत्रको संरक्षण, प्रवद्र्धन र... Read more
आविष्कार केन्द्रका प्रमुख डा पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएको थियो। Read more
मिलीजुली सामुदायिक वन क्षेत्रमा पर्ने सडकमा बिहान मर्निङवाक गर्ने क्रममा गैँडाको आक्रमणमा परी तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ। Read more
ढुङ्गानाको भकारो छेउको गोलभेँडा टिपेर तरकारी बनाउने राहुल अरु खाद्यान्न माग्न बजार झर्छन्। दिउँसो घाम लागे पनि राति चिसो हावा सीधै ओढारभित्र छिर्छ। उनलाई मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोग... Read more
निजी व्यवसायीहरूको छाता संस्था र सरकारी संस्थाका प्रमुखहरूबीच समन्वयात्मक हिसाबले काम गर्नुपर्ने हुँदा परिचय स्थापित गराउनका लागि जिल्लाका प्रशासकहरूलाई संघमा स्वागत गरिएको उद्योग वाणिज्य सं... Read more
लमजुङ क्व्होलासोथर गाउँपालिका–६ स्थित परम्परागत ढुङ्गाको छानो भएको पर्यटकीय पसगाउँ। यहाँ संरक्षण गरेर राखिएको घरको ढुङ्गाको छानोमा पर्यटकहरु आकर्षित हुने गरेका छन्। तस्बिर: जनक श्रेष्ठ/रासस Read more
अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले सो हिंसामा मारिएकाहरूप्रति शोक व्यक्त गरेका छन्। साथै राष्ट्रपति बाइडेनले बन्दुकसम्बन्धी कानूनमा सुधारको आवश्यकतासमेत औल्याएका छन्। Read more
भेलामा प्रदेश १ को लिम्बूवान प्रदेश कार्यसमिति, बागमती प्रदेशको नेवा–ताम्सालिङ कार्यसमिति, ६ वटा विषयगत संगठनका प्रतिनिधि, विदेशस्थित चुम्लुङका प्रतिनिधिलगायत देशभरका २२८ प्रतिनिधि सहभागी हु... Read more
आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो। यस्तै, सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार र बुधबार २००/२०० रुपैयाँ घटेको थियो। Read more
मोबाइल हाउसमा रितपूर्वक खानतलासी गर्दा भन्सार छली गरी ल्याएको आइफोन, सामसङ, रियलमीलगायतका ४० थान अवैध मोवाइल सेट फेला पारेपछि नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ। Read more
गुल्मीको सदरमुकाम तम्घासनजिकै गर्जुरामा बनेको रेसुङ्गा पार्क। तस्बिर : सन्तोष महतारा/रासस Read more
नमस्ते पासाङ ल्हामु यातायात प्रालिमार्फत सञ्चालित उक्त बस चैनपुरस्थित पिपलबोट उकालोमा यात्रु ओरालेर अघि बढ्ने क्रममा अनियन्त्रित भई दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन्। Read more
दि रिकोभरी नेपालका कार्यकारी निर्देशक विष्णु फुयाँल शर्माका अनुसार नेपालको लागूऔषध प्रयोगकर्तामध्ये पनि करिब ५० प्रतिशत विवाहित व्यक्ति छन्। Read more
चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार कैद सजाय फैसला भए पनि दुवै जना फरार थिए। दुवैजनालाई चितवन प्रहरीले मंगलबार पक्राउ गरेको थियो। Read more
पुल निर्माण उपभोक्ता समितका संयोजक मीनबहादुर लामाका अनुसार पुल निर्माणको लागि रत्ननगर नगरपालिका वडा न ८ बाट तीन लाख र वडा न ७ बाट एक लाख रूपैयाँ बजेट विनियोजन भएको थियो। Read more













