चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर १ को मतगणना बल्ल सकिएको छ। कछुवा गतिमा भइरहेको मतगणनाको पछिल्लो नतिजाअनुसार उक्त वडामा गठबन्धनको तर्फबाट उमेदवार बनेका नेपाली कांग्रेसका केशव महर्जनले जित हात पारेका छन्। यसअघि पनि नेपाली कांग्रेसकै नेतृत्वमा वडा नम्बर १ को कार्यकाल सकिएको हो।
Facebook Comments


























