सुर्खेत, पुस १७ । नेकपा (एमाले) को जिल्ला अधिवेशनका लागि आज कर्णाली प्रदेशका ९ जिल्लामा प्रतिनिधि छनोट गरिँदैछ। २३ पुसमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट गरिन लागिएको हो।
कर्णालीका सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, रुकुमपश्चिम, कालिकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला जिल्लामा प्रतिनिधि छनोट हुने एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले जानकारी दिए।
जुम्ला जिल्लामा भोलि मात्र जिल्ला प्रतिनिधि चयन गरिनेछ।
Facebook Comments


























