मंसिर २८ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको भाउ स्थिर रहेको छ। जसअनुसार एक डलरको खरिददर १२० रुपैयाँ ९३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५३ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ २९ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ २१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०० पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments

























