मंसिर १८ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले संकटा क्लबसँग रोमान्चक बराबरी खेलको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङले संकटासँग २-२ गोलको बराबरी खेलेको हो। संकटाका लागि निरज बस्नेत र उत्तम राईले एक एक गोल गरे।
कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङका लागि दयानन्द सिंह र फ्रान्कलिन क्वेटाले एक एक गोल गरे।
Facebook Comments


























