मंसिर १४ । फिफा पुस्कास अवार्डका लागि मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक भएको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार अवार्डका लागि मनोनयनमा पर्ने खेलाडीको सूची सार्वजनिक गरेको हो। फिफाले सार्वजनिक गरेको ११ जनाको सूचीमा रियाद महरेज, एरिक लामेला,लुइस डियाज, प्याट्रिक सिक परेका छन्।
यस्तै भ्यालेन्टिनो लाजारो, गाउथियर हेईन,सान्ड्रा अन्शा,भान्गेलिस, डानिला सान्चेज, मेहदी तारेमी र कारोलिन वेइर रहेका छन्। फिफाले वर्षको उत्कृष्ट गोललाई पुस्कास अवार्ड दिने गर्दछ। एजेन्सी
Facebook Comments


























