काठमाडौं, असार ३ । नेकपा एमालेका नेता माधवकुमार नेपालले स्थायी कमिटी बैठक बोलाएका छन्। उनले आफू निकट स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक बोलाएका हुन्।
बैठक केहीबेरमा सुरु हुँदैछ। वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना, देशभर भइरहेको बाढी पहिरोको प्रकोप लगायतबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ।
Facebook Comments


























