बैशाख १५ । बागमती प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले आज सपथ लिएका छन् । नवनियुक्त उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री, सामाजिक विकास राज्यमन्त्रीमा डा। रामकुमार अधिकारीले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन्।
मन्त्रीहरुलाई प्रदेश प्रमुखले र राज्यमन्त्रीलाई प्रदेशप्रमुखको उपस्थितिमा मुख्यमन्त्री डोरमणि पौडेल शपथग्रहण गराएका हुन्।
Facebook Comments


























