काठमाडौं, बैशाख १५ । नेकपा (एमाले) नेपाल–खनाल पक्षको आकस्मिक बैठक सुरु भएको छ। कलंकीस्थित मेघा पार्टी प्यालेसमा बैठक सुरु भएको हो। नेपाल–खनाल समूहका एक नेताका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे समिक्षा र त्यसबारे निर्णय लिन बैठक बसेको हो।
यसअघि ओली पक्षले नेपाल–खनाल समूहका ३२ जनालाई स्पष्टीकरण सोधेको थियो। त्यसमध्ये पाँच जनाले स्पष्टीकरण बुझाएका छैनन्। वैशाख १२ गते बसेको ओली पक्षको महाधिवेशन आयोजक कमिटी बैठकले उनीहरुलाई कारबाही गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएको थियो।
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











