काठमाडौं, चैत्र ८ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका समिति सभापतिहरुसँग छलफल गरेकाछन्।
सिंहदरवारस्थित सभामुख कार्यकक्षमा समितिमा प्राप्त भएका विधेयकहरुको अवस्था, प्रतिनिधि सभा अन्तरगतका विषयगत समितिका काम कारबाही लगायतका कार्यसूचिबारे छलफल भएको छ। छलफलमा अधिकांश समितिका सभापतिहरुको उपस्थिति थियो।
Facebook Comments


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







