चैत्र ८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही मार्च २६ तारिखदेखि बंगलादेशको भ्रमण गर्दैछन्। उनको भ्रमणपूर्व नै त्यहाँ केही मानिसले विरोध सुरु गरेका छन्। तर, बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले शनिबार यो विरोधबाट चिन्तित हुनुनपर्ने बताएका छन्।
उनले भने, ‘‘बंगलादेश लोकतान्त्रिक मुलुक भएकाले यहाँ अभिव्यक्ति स्वतन्त्रता छ। सानो समूहका मानिसले विरोध गरे पनि अधिकांश जनता यसको समर्थनमा छन्।’’ बीबीसी
Facebook Comments


























