काठमाडौं, चैत्र ३ । पूर्वसांसद एवं खानेपानीमन्त्री दिनेशचन्द्र यादवको निधमा शोक प्रस्ताव पारित गर्दै आजको प्रतिनिधिसभाको बैठक सकिएको छ।
अर्को बैठक चैत ६ गते शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्। त्यस्तै बैठकमा सापकोटाले जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पदमुक्त गरेको जानकारी दिएका छन्।
Facebook Comments


























