चितवन, माघ १२ । चितवनमा रुपन्देहीकी एकजना महिला कोरोना संक्रमितको निधन भएको छ।
रुपन्देही भैरहवा-३ बस्ने ६० वर्षीय महिला माघ ४ गते गते भरतपुर अस्पतालमा भर्ना भएकी थिइन उनमा ६ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था थप जटिल हुदैँ गएपछि ६ गतेदेखि नै आइसीयुमा उपचार भइरहेको थियो। उनको आज विहान ६:२० मा निधन भएको अस्पतालले जनाएको छ।
Facebook Comments


























