काठमाडौँ, पुस २४ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ ६ गतेका लागि सरिएको छ। यही पुस २७ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक तोकिएको बैठक माघ ६ गतेका लागि सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन्। उनका अनुसार अबको बैठक माघ ६ गते मंगलबार दिनको १ बजे बस्ने छ।
Facebook Comments


























