काठमाडौं, पुस १० । संसद विघटनविरुद्धको आन्दोलनमा उत्रिएको नेकपा प्रचण्ड-माधव नेपाल पक्षको जुलुुस माइतीघरबाट सर्वोच्च अदालततिर अघि बढेको छ। नारावाजी सहित नेकपाका कार्यकर्ता सर्वोच्चतिर अघि बढेका हुन्। सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा परिएको छ।
Facebook Comments


























