काठमाडौं, पुस १० । शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। शुक्रवार छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार, बिहीवार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।