काठमाडौं, पुस ५ । सरकारका रहेका पूर्व माओवादी र माधव नेपाल पक्षका मन्त्रीहरूले राजीनामा दिने भएका छन्। केहिबेरमा पत्रकार सम्मेलन गरेर राजीनामा दिने पूर्वमाओवादीतर्फका एक मन्त्रीले जानकारी दिए।
तयारीका लागि ऊर्जा मन्त्रालयमा छलफल भइरहेको छ। छलफलमा पूर्वमाओवादी तर्फका र नेता नेपाल पक्षका घनश्याम भुसाल र योगेश भट्टराई सहभागी छन्।
Facebook Comments


























