काठमाडौं, पुस ५ । संसद विघटनको सिफारिस गर्ने निर्णयसहितको पत्र लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्केका छन्। बिहान आकस्मिकरूपमा बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए।
Facebook Comments


























