पुस ३ । विश्व फुटबलका चर्चित दुई खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवाण्डीस्कीले फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन्। बायर्नका लागि उत्कृष्ट प्रदर्शन गरेका पोलिस फरवार्ड लेवाण्डीस्कीले उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन्।
उनकै गोलको आधारमा बायर्नले खेलेका सबै प्रतियोगिता जितेको थियो। लेवाण्डीस्कीले बार्यनका लागि सबैभन्दा धेरै गोलसमेत गरेका थिए। एजेन्सी
Facebook Comments


























