झोलुङ्गेपुलको जिल्ला भनेर चिनिँदै आएको बागलुङमा हालै निर्माण भएको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गेपुल। जुन पुललाई खुल्ला प्रकृतिको विश्वकै लामो भनेर दाबी गरिएको छ भने बागलुङ नगरपालिकाले विश्व रेकर्ड कायम गर्नका लागि प्रक्रिया थालेको छ। तस्बिर: खेमराज गौतम/रासस
Facebook Comments


























