काठमाडौं, जेष्ठ २० । प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसले पनि संविधान संशोधनका लागि प्रस्ताव दर्ता गराउने भएको छ।
कांग्रेसले पार्टि सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दर्ता भई संसदबाट अस्वीकृत भएको संशोधन प्रस्तावलाई नै पुनः दर्ता गराउन लागेको सांसद अमरेशकुमार सिंहले जानकारी दिए।
‘हामी संशोधन प्रस्ताव दर्ता गर्न संसद सचिवालय आएका छौं,’ सिंहले भने, ‘पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार संशोधन प्रस्ताव दर्ता गराउन लागेका हौं’।
Facebook Comments


























