जेष्ठ १६ । कोरोना भाइरसको महामारीले स्थगित ईटालियन सिरि ‘ए’ फुटबल जुन २० देखि सुरू हुने भएको छ।
ईटालीका खेलकुद मन्त्री विन्सेन्जो स्पादाफोराले जुन २० बाट सिरि ‘ए’ सुरू हुने बताएका हुन्।
१२ चरणका खेल बाँकी छदा मार्च ९ मा प्रतियोगिता स्थगित गरिएको थियो। युभेन्ट्सले ६३ अंकसहित शीर्ष स्थानमा छ। एजेन्सी
Facebook Comments


























