काठमाडौं, जेष्ठ १० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ।
जेठ १५ गते सरकारले ल्याउने बजेटको विषयमा छलफल गर्न सचिवालय बैठक डाएिको महासचिव विष्णु पौडेलले जानकारी दिए। उनकाअनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।
Facebook Comments


























