शुक्रबार भरतपुर क्षेत्रमा इन्टरनेट मर्मतका लागि व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई)सहित आएका इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंक कम्युनिकेसन लिमिटेडका कर्मचारी। कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले देशैभर लकडाउन गरेपनि अत्यावश्यक सेवा अन्तरगतको इन्टरनेट सेवा प्रदायकले सेवा दिइरहेका छन्। यस्तोमा कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि वर्ल्ड लिंक कम्युनिकेसन लिमिटेडले उनीहरूलाई पिपिईसहित काममा खटाएको छ। तस्बिर: विनोद अनुज/ लगातार न्यूज
Facebook Comments


























