पोखरा, चैत्र २८ । पोखरा महानगरपालिका ५ मालेपाटनमा सालनालसहितको मृत शिशु भेटिएको छ।
मालेपाटन गोल चौतारस्थित पानीको नहरमा मास पुगेको मृत शिशु फेला परेको प्रहरीले जनाएको छ। दिउँसो ४ बजे शिशुको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ।
Facebook Comments

























