बैशाख २१ । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सोमबार राति एउटा ओभरपास भत्किँएर भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। ओभरपासमा रेलको लिक थियो। ओभारपास भत्किँदा रेल सडकमा खसेको थियो। सो दुर्घटनामा ७० जना मानिस घाइते भएको रोयटर्सले जनाएको छ।
सार्वजनिक भएको भिडिओमा ओभरपासबाट रेल खस्दा त्यसले कारहरु किचेको देखिएको छ। एजेन्सी
Facebook Comments


























