काठमाडौं, चैत्र ९। आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजे बैठक बस्ने भएको हो।
आजको बैठकमा कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले चालेको कदमलगायतका विषयमा महत्वपूर्ण निर्णय हुने बुझिएको छ।
Facebook Comments






















