काठमाडौं, फागुन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच पार्टी एकता घोषणा हुँदैछ। राष्ट्रियसभा गृहमा जारी एकता घोषणा सभामा राप्रपाका नेता, कार्यकर्ताको उल्लेख्य सहभागिता छ।
सभामा कमल थापा, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनीलगायत नेताहरु सहभागी छन्।
Facebook Comments


























