बर्दिया २७ बैशाख। सिद्घार्थ बैंकले २७ गते शुक्रबार बर्दियाको बाँसगढीमा शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । बैंकको बाँसगढी शाखाको उद्घाटन बाँसगढी नगरपालिकाका उप मेयर श्रीमती सुष्मा चौधरीबाट भएको थियो ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा ४ एक्स्टेन्सन् काउन्टर सहित, १०० शाखारहित बैंकिङ्ग सेवा, १६५ एटिएम सेवा र १,३०० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Facebook Comments