डोटीको जोरायल गाउँपालिका–३ रावतकट्टे सेरोमा धान रोपाइँ गर्दै किसान। गाउँमा पर्याप्त पानी भएका कारण किसानलाई धान रोप्न भ्याइ–नभ्याइ भएको छ। तस्वीर: विमलबहादुर विष्ट/रासस
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.