खामेनीको हत्या, नैतिकता र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन : रूसी राष्ट्रपति
मस्को । अमेरिका र इजरायलले गरेको इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याले नैतिकता र कानुनको ’सनकपू...
शृङ्खलाबद्ध गोलीकाण्डमा मिसिसिपीमा छ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले सो हिंसामा मारिएकाहरूप्रति शोक व्यक्त गरेका छन्। साथै...
चिनियाँ रासायनिक कारखानामा विस्फोट, दुईको मृत्यु
गत डिसेम्बरमा उत्तरपश्चिम चीनको सिन्जियाङ क्षेत्रमा रहेको एक सुनखानीमा भएको विस्फोटमा परी १८ जना सुरूङमा फसेका...
भानुअटुमा ७.० म्याग्निच्युडको भूकम्प
भानुअटु प्रशान्त महासागरको ‘रिङ अफ फायर’को एक भाग हो, जहाँ टेक्टोनिक प्लेटहरू टकराउँद छन् र यसले बारम्बार भूकम...
पेलेको निधनमा शोकाकुल ब्राजिल
फुटबलको माध्यमबाट ब्राजिललाई विश्वमा चिनाउने पेले देशका नायक र आफ्नो मुटुको टुक्राका रुपमा रहेका उनका प्रशंसकल...
श्रीलङ्कामा प्रधानमन्त्रीको राजीनामासँगै कर्फ्यू
जनाइएअनुसार यहाँको सरकारका विरुद्धमा जारी रहेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी...
उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटनाग्रस्त
चैत्र ५ । उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटनामा परेको छ।
फागुन ७ । बुर्किना फासोका चिक अहमद हसन सनोयू विश्वकै बलियो व्यक्ति बन्ने कसरतमा जुटेका छन्। आइरन बीबी नामले चर्चित बडिबिल्डर अहमद सन् २०२० अप्रिल ६ मा आयोजना हुने ‘वल्र्ड लग लिफ्ट च्यालेन्ज’... Read more
काठमाडौं, फागुन ७ । चीनले बुधबार अमेरिकाको चर्चित अखबार वाल स्ट्रिट जर्नलका तीन जना पत्रकारलाई ५ दिनभित्र चीन छाड्न आदेश दिएको छ। सो अखबारले छापेको एउटा लेखको शीर्षक वेइजिङलाई आपत्तिजनक लागे... Read more
काबुल, फागुन ७ । अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग आईईसीले राष्ट्रपति पदको अन्तिम नतिजा घोषणा गरेको केही घण्टापछि देशका मुख्य कार्यकारी अधिकारी सीईओ अब्दुल्ला अब्दुल्लाले उक्त चुनावी नति... Read more
बेइजिङ, फागुन ७ । चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या २ हजारको हाराहारीमा पुगिसकेको छ। बिरामीको अवस्था यस्तो छ कि पाल्तू जनावरका मालिक आफ्नो कुकुर तथा बिरालोलाई पनि फेस मास्क लगाउन बाध्... Read more
मेलबर्न, फागुन ७ । अस्ट्रेलियामा दुई विमान एक आपसमा बीच आकाशमा ठोक्किँदा ४ जनाको ज्यान गएको छ। मेलबर्न शहरबाट उत्तरतर्फ ग्रामिण क्षेत्रमा दुई साना विमान एक आपसमा ठोक्किएका हुन्। एकजना पाइलट... Read more
चीन, फागुन ७ । चीनमा कोरोनाभाइरस संक्रमित थप १ सय ३६ जनाको मृत्यु भएको छ। योसँगै देशमा यसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ४ पुगेको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ। मङ्गलबार ज्यान... Read more
झारखण्ड, फागुन ७ । भारतको झारखण्ड राज्यको पाकुड जिल्लामा बुधबार बिहान एउटा बसमा अचानक आगलागी भएको छ। राँचीबाट पाकुडतर्फ जाँदै गरेको उक्त बस गुडिरहेकै समयमा आगलागीको चपेटामा आएको हो। स्थानीय... Read more
फागुन ७ । कारमा आगलागी हुँदा अस्ट्रेलियाको क्याम्प हिलमा चार जनाको मृत्यु भएको छ। मृत्यु हुने मध्ये तीन जना १० वर्ष मुनिका बालबालिका छन । एक जना बयश्क पुरुषको पनि जलेर नै मृत्यु भएको छ। कारम... Read more
चीन, फागुन ६ । चीनमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १८ सय ६८ पुगेको छ। चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सोमबार थप ९८ जनाको मृत्यु भएपछि मृतकको संख्या १८ सय ६८ पुगेक... Read more
फागुन ६ । भारतले बेलायतकी एक महिला सांसदलाई दिल्ली एयरपोर्टबाटै देश निकाला गरेको छ। निजी भ्रमणका शिलशिलामा सोमबार दिल्ली आएकी बेलायतकी लेबर पार्टीकी संसद सदस्य डेबी अब्राहमलाई दिल्ली विमानस्... Read more
फागुन ५ । सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो। यही जीवाणुका कारण प्राणघातक सार्स फैलिएको त्यसबखत अनुमान... Read more
फागुन ५ । उत्तर कोरियामा कोरोना भाइरस लागेका एक जनालाई मृत्युदण्ड दिइएको खुलाास भएको छ। दक्षिण कोरियाको डोङ अ– इल्बो अखबारका अनुसार कोरोना भाइरस लागेका एक जनालाई उत्तर कोरियामा मृत्युदण्ड दि... Read more
काठमाडौं, फागुन ५ । चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ७५ पुगेको छ। सीएनएनले जनाए अनुसार ७१ हजार भन्दा बढी संक्रमित भएका छन्। चीन... Read more
चीन, फागुन ५ । कोभिड-१९ अर्थात् नयाँ कोरोना भाइरसको सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको चीनले उक्त प्रकोपको केन्द्रबिन्दु हुबेई प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरेको छ। आपत् परेको बेलाबाहेक... Read more
फागुन, ५ । अफ्रिकी देश क्यामरुनमा एक गाउँमा भएको आक्रमणमा कम्तिमा २२ जनाको मृत्यु भएको छ। क्यामरुनको उत्तर–पश्चिमी क्षेत्रको गाउँमा आक्रमण भएको र सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले... Read more
बेइजिङ, फागुन ४ । चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्म १ हजार ६६५ पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीले पछिल्लो एकै दिन थप १४२ जनाको ज्यान गएको हो। उनीहरुले कोरो... Read more
दिल्ली, फागुन ४ । अरविन्द केजरीवाल तेस्रोपटक भारतको राजधानी रहेको राज्य दिल्लीको मुख्यमन्त्री बनेका छन्। आम आदमी पार्टीका संयोजक केजरीवालले आइतबार दिल्लीको रामलिला मैदानमा भएको विशेष समारोहम... Read more
फागुन ४ । साउदी अरेबियाले केही समय पहिले मोडेल क्वान्डिल बलोचका भाइलाई पाकिस्तान सुपुदर्गाी गरेको छ। उनीमाथि आफ्नै बिहिनीको हत्याको आरोप छ। परवारको सम्मानका लागि हुने यस्ता घटना बढ्दा छन्। प... Read more
फागुन ४ । इराकमा रहेको अमेरिकी दूवातावमा हवाई हमला भएको छ। इराकको कट्टरपन्थी समूह हसद अल शाबीको इरानसमर्थित समूह हरकत अल-नुजाबाले अमेरिकी सैनिकलाई देश छाड्न चेतावनी दिएको भोलिपल्टै यो आक्रम... Read more
फागुन ३ । मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ। अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौजना सैनिक जवान पनि रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको... Read more
![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)












