फागुन ७ । बुर्किना फासोका चिक अहमद हसन सनोयू विश्वकै बलियो व्यक्ति बन्ने कसरतमा जुटेका छन्।
आइरन बीबी नामले चर्चित बडिबिल्डर अहमद सन् २०२० अप्रिल ६ मा आयोजना हुने ‘वल्र्ड लग लिफ्ट च्यालेन्ज’मा भाग लिँदैछन्।
त्यहाँ उनले २ सय ५० किलो हातले उठाउनु पर्नेछ। सन् २०१९ अप्रिलमा अहमद वल्र्ड लग लिफ्ट च्यालेन्जमा विजेता बनेका थिए।
१८७ केजीका उनले यतिबेला त्यसबेला भन्दाबढी वजन उठाउन लागेका हुन्।
उनले आफ्नो डाइटमा दिनमा ८ वटा कुखुरा खाने गरेको बताएका छन्। ८ कुखुराका साथै अण्डा लगायत शरीरमा शक्ति प्रदान गर्ने खानेकुरा उनी खान्छन्।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











