जनकपुर पोष्ट नजिकै चार जना घाँस काट्न गएका थिए। तीमध्ये धमलालाई बाघले आक्रमण गरेपछि केही पर पुर्याएको थियो। उनको खोजी गर्ने क्रममा बाघले मारेर पछाडिको भाग खाएको अवस्थामा शव फेला परेको चितवन... Read more
यातायात तथा सञ्चार खर्च र चार्डपर्व खर्च थोरै भए पनि सुरूवात गरिएको उनले बताइन्। ६० वर्ष उमेर पुगेका स्वयंमसेविकालाई ५० हजार नगदसहित सम्मान गर्ने कार्यको सूरूवात गरिएको समेत उनले बताइन्। Read more
कुमरोज सामुदायिक वनमा घाँस काट्न गएका खैरहनी १२ का करिब ६० वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो। बाघले आक्रमण गरेपछि उनको अवस्था पनि अज्ञात छ। Read more
पाँच विधामा हुने प्रतियोगिता इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन्। प्रथम हुने १९ वर्ष माथिका महिला पुरुषलाई रु ४५ हजार, ३०... Read more
अघिल्लो पटक पनि गठबन्धनको नाममा माओवादीसँग मिल्दा कांग्रेसले बदनामी कमाएको भन्दै उनले भने, 'स्थानीय निर्वाचनमा विश्वास गरेर हामीले माओवादीलाई सघायौँ। तर प्रदेश र संघको निर्वाचनमा एमालेसँग घा... Read more
थारु आयोगका अध्यक्ष विष्णु चौधरी, थारु पत्रकार संघ नेपालका अध्यक्ष सन्तोष दहित, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, थारु कल्याणकारिणी सभा काठमाडौँ उपत... Read more
महाधिवेशनबाट संस्थाले हालसम्म भाषिक, सांस्कृतिक, धार्मिक, आर्थिक, राजनीतिक एवं अन्य अधिकार प्राप्तिका लागि गरेको भूमिकाको समीक्षा गर्दै आगामी दिनमा अंगीकार गर्नुपर्ने नीति तथा कार्यक्रमसमेत... Read more
आचारसंहिताबारे प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने पूर्ण समर्थन गरेको छैन। एमालेले महासचिव शंकर पोखरेलसहितले बिहीबार नै आयोग पुगेर केही बुँदामा असहमति जनाएका थिए। Read more
लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की 'लक्की'ले चितवनबाट सञ्चार क्षेकमा कर्म गर्दै आएको मिडिया हाउसले वर्ष २०७९ को भित्ते पात्रो काठमाडौँबाट विमोचन गरेको जानकारी दिए। Read more
बैठकमा एमाले जिल्ला कमिटि सदस्य एवम् प्रेस चौतारी चितवनका इन्चार्ज रामबाबु सुवेदीले व्यावसायिक पत्रकारिताको धर्मलाई आत्मसात गर्दै स्थानीय तहको निर्वाचनलक्षित पार्टीको प्रचार अभियानमा सरिक हु... Read more
रासायनिक मल र विषादीको उच्च प्रयोगका कारण महानगरपालिका क्षेत्रमा ५५ प्रतिशत माटोमा अम्लियपनाको समस्या देखिएको भरतपुर महानगरपालिकाले जनाएको छ। माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाले महानगरस... Read more
राप्रपाका सहमहामन्त्री तथा बागमती प्रदेश सांसद रीना गुरुङले महिलालाई नेतृत्व तहमा पुर्याउन राप्रपा सदैव प्रतिबद्ध रहेको बताइन्। आसन्न निर्वाचनमा राप्रपाले महिलालाई धेरै सिटमा उमेदवार बनाउने... Read more
ट्रकका चालक रामनरेश साहका अनुसार पछाडिबाट ओभरटेक गर्दै गरेको गाडीलाई जोगाउन खोज्दा सडक छेउको बारमा ठोक्किएर घटना भएको हो। गुड्दागुड्दै आगलागी भएको ट्रक पूर्णरुपमा जलेर नस्ट भएको उनले बताए। Read more
रत्ननगर नगरपालिका वडा नं.–२, निवासी वर्ष ५५ का निरञ्जन श्रेष्ठ र उनकी श्रीमती वर्ष ५० की निनताराको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। Read more
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार तालमा डुबेका साउदलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा ल्याउनेक्रमा मृत्यु भएको हो। साउदसँग... Read more
वर्षा सुरु भएसँगै पानी पर्दा नारायणी नदीमा बाढीको बहाव आउँदा काठमाडौँ बस्दा पनि डुबान, कटान के भयो होला भनेर आफू चिन्तित हुने गरेको उनले बताए। आफ्ना मतदाताको विषयमा हरहमेशा चिन्तित रहेको उनक... Read more
जिल्लाभित्र रहेका हातहतियार नजिकको प्रहरी इकाइमा बुझाउन चैत १० गते केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरेकोपछि जिल्ला प्रशासनले पनि मंगलबार सूचना जारी गर्दै निर्वाचनपश्चात फिर्ता हुनेगर... Read more
माटो परीक्षणपछि १७ गते रिपोर्ट सार्वजनिक हुने र रिपोर्टका आधारमा माटोलाई कुन चिजको कमी छ त्यही चिज किसानलाई सिफारिस हुने पौडेलको भनाइ छ। महानगरका किसानलाई यो ठूलो अवसर भएकाले बेलैमा लाभ लिन... Read more
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताएकाछन्। Read more
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको काँधमा विद्यमान समस्या र चुनौतीको सामनासहित देशलाई समाजवाद निर्माणसम्म लैजाने अभिभारा रहेको बताएकाछन्। Read more













