कैलाली, पुस १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकार निष्ठावान, मर्यादित र आलोचनात्मक चेत भएको प्रेसको विकासमा लागिरहेको बताएका छन्। पत्रकार महासंघ कैलाली शाखाको बिहीबार... Read more
काठमाण्डौं, पुस १७ । उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने जानकारी दिएकाछन्। राष्ट्रियसभाको आजको बैठकमा समय लिई... Read more
इरान, पुस १७ । इरानमा बिहीबार बिहानै ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ। देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा भूकम्प गएको अधिकारीहरुले जनाएका छन्। इरानी भू–गर्भ विभागका... Read more
चितवन, पुस, १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीले साना र आधारभूत तहमा काम गर्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। पूर्वी चितवनको रत्... Read more
डोल्पा, पुस १७ । डोल्पामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। डोल्पा ठूलीभेरी नगरपालिका ५ हुँ गाँउकी २३ वर्षीया जुना बुढा बोहोराको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो। घर पोत्... Read more
बाजुरा, पुस १७ । बाजुराको हिमाली गाउँपालिका–७ मा यात्रुबाहक जीप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ। से १ ज १०६४ नम्बरको जीप कर्णाली नदीमा खस्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार... Read more
भ्रमण वर्ष २०२० को शुरुसँगै बिहीबार मध्यपुरथिमिमा घुम्न आएका जापानी पर्यटक। उहाँहरुलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले खादा लगाएर स्वागत गर्नुभएको थियो। तस्वीर – रत... Read more
काठमाडौं, पुस १७ । ‘हामी ब्यूरोको प्रहरी हौं’ भन्दै धम्क्याउँदै हिँडेको अवस्थमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका घर भई हाल भक्तपुर कमल... Read more
पर्वत, पुस १७ । पर्वतको देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनको निर्माण कार्यमा स्थानीयवासीले अवरोध गरेका छन्। पर्वतको मोदी गाउँपालिका–१ शेराबेँसीका बासिन्दाले विद्य... Read more
काठमाण्डौं, पुस १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। आज बस्ने बैठकमा माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्ने तयारी गरिएको छ। राष्... Read more
पुष १७ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) मा चौंथो जित निकालेको छ। सिड्नीमा बिहिबार भएको खेलमा घरेलु टिम सिड्नी थन्डरलाई ३ विकेटले पराजित गर्दै... Read more
पुस १७ । ताइवनमा वायु सेनाको हेलिकोप्टर दुर्घटना हुँदा त्यहाँका सैनिक प्रमुख सेन यी मिङसहित ८ जनाको मृत्यु भएको छ। ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै ताइवानन्यूजले सैनिक हेलिकोप्टरमा ८... Read more
पुस १७ । ताइवनमा सैनिक हेलिकोप्टरको आकस्मिक अवतरणपछि त्यहाँका प्रधान सेनापति बेपत्ता भएका छन्। ताइवानी रक्षा मन्त्रालयका अनुसार वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङ बिहीबार... Read more
काठमाडौं, पुस १७ । संघीय संसद्को राष्ट्रिय सभामा कालापानी, लिम्पियाधुरा र लिपुलेका विषयमा संकल्प प्रस्ताव पेश भएको छ। सत्तारुढ दल नेकपा सांसद खिमलाल भट्टराई प्रस्तावना तथा प्रमुख प्रतिपक्षी... Read more
बैतडी, पुस १७ । मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ। खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो। यसवर्ष मङ्सिरको अन्तिम... Read more
काठमाडौं, पुस १७ । आन्दोलनरत उखु किसानहरुले सम्पूर्ण बाँकी रकम माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिएका छन्। सरकारले बुधबार उखु किसानहरुसँग माघ पहिलो साताभित्र सम्पूर्ण रकम भुक्त... Read more
काठमाडौं, पुस १७ । ज्याकी श्रोफकी छोरी तथा टाइगर श्रोफकी दिदी कृष्णा श्रोफ आजकाल प्रेमी इबन हायम्ससँग छुट्टीमा छिन्। छुट्टीका तस्बिर कृष्णाले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन्। तस्बिरमा क... Read more
काठमाडौं, पुस १७ । गतवर्ष प्रदर्शनमा आएको बिनोद पौडेल निर्देशित फिल्म ‘बुलबुल’ अब आफूले चाहेको समयमा हेर्न मिल्ने भएको छ। नयाँ वर्ष सन् २०२० देखि फोपी एपमा फिल्म रिलिज गरिएको हो। समीक्षकबाट... Read more
काठमाडौं, पुस १७ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। बुधबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो। यस्तै तेजावी... Read more
काठमाडौं, पुस १७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजका लागि सचिवालय बैठ... Read more













