काठमाण्डौं, पुस २५ । नेपाल प्रहरीले तीन किलोग्राम नक्कली सुनसहित एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजराती... Read more
प्यूठान, पुस २५ । प्यूठानमा बसको ठक्करबाट स्वर्गद्वारी दर्शनका लागि आएका एक भारतीयको मृत्यु भएको छ। शुक्रबार बिहान स्वर्गद्वारीबाट दाङ तर्फ जाँदै गरेको ना ३ ख ५५५९ नम्बरको बसले स्वर्गद्वारी... Read more
गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन्। किशोरीले भनिन्, “भाइहरुसँग सुतेको थिएँ, झ्यालबाट छिरेर ती गहतराजले आफूलाई मुख र हात स... Read more
जाडो याम सुरु भएसँगै रारामा पाहुना चरा आउन थालेको छ। जाडो छल्न पाहुना चरा आएको हो। मंसिर लागेसँगै आएका विदेशी चराले रारा ताल भरिन थालेको छ। Read more
पुस २५ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो समेत पश्चिमी राष्ट्रका केही नेताहरुले भनेका छन् कि इरानी मिसाइलले युक्रेनको यात्रु विमान गल्तीका कारण खसालिएको प्रमाण उनीहरुसँग छ। Read more
बागलुङ, पुस २५ । बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ। छर्राले घाइते भएका तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई उपचारका ल... Read more
आफ्नो ट्वीटमा कसलाई रिप्लाई ब्लक गर्ने भनेर यस फिचरबाट प्रयोगकर्ताले तय गर्नसक्ने बताइएको छ। Read more
काठमाडौं, पुस २५ । आज पनि सुनचाँदीको मूल्य घटेको छ। बिहीबारको तुलनामा शुक्रबार सुन ९ सय र चाँदी १५ रुपैयाँले घटेको हो। Read more
बलिउड अभिनेत्री दीपिका पादुकोण जवाहर लाल नेहरू विश्वविद्यालयमा गएको विषयलाई लिएर सुरु भएको विवाद झनझन चर्किँदै गएको छ। Read more
पुष २५ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा आज शुक्रबार मेलबर्न रेनेगेड्ससँग खेल्दैछ। Read more
काठमाडौं, पुस २५। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजका लागि नेपालले शुक्रबारबाट बन्द प्रशिक्षण सुरू हुँदैछ। Read more
पछिल्लो दुई सातादेखि रोनाल्डोले भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ मा वितण्डा मच्चाएको थियो। रोनाल्डो भएको स्थान र त्यसको गतिविधि पत्ता लगाउन रेडियो कलर जडान गरिएको घिमिरेले बताए। Read more
मर्निङवाकमा रहेका महतोलाई बिहान साढे चारबजे टिपरले ठक्कर दिएको थियो। ठक्कर दिने ना ७ ख ६४१३ नम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। Read more
मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय सन्तोष सल्वा कुमा रहेका छन्। घाइते हुनेमा २४ वर्षीया गोपिका नन्द स्वामी र २३ वर्षीया लक्ष्मी साहिती रहेका मकवनपुर प्रहरीले जनाएको छ। Read more
वीरगञ्ज, पुस २५ । वीरगञ्ज कारागारमा कैद भुक्तान गरिरहेकी एक महिला कैदीबन्दीको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ निवासी ३५ वर्षीया सन्ध्या पौडेलको मृत्यु भएको वीरगन्ज कारागार प्... Read more
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकी सासूको निधनप्रति सर्वोच्च अदालतले पत्रिकामा श्रद्धाञ्जली छपाएको छ। Read more
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उहाँको कथा भने र सुने मनोकांक... Read more
‘यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिनेछ,’ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले भने। Read more
चितवन, पुस २५। आज शुक्रबारदेखि चितवनको रत्ननगरस्थित टिकौली चौरमा रत्ननगर महोत्सव सुरु भएको छ। Read more
पोखराको आकाशमा बिहीबार प्याराग्लाइडिङ गर्दै पर्यटक। प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय छाता संस्था फेडरेशन एरोनेटिक इन्टरनेशनल (एफएआई)ले फागुन ११ देखि १७ गतेसम्म प्याराग्लाइडिङ वर्ल्ड कप एशियन... Read more













