काठमाडौं, फागुन ७ । अंग्रेजी अखवार ‘द काठमाडु पोस्ट’मा प्रकाशित एउटा विचार (लेख) का सन्दर्भमा नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तीप्रति सम्पादकहरुले आपत्ति जनाएका छन्। विभिन्न स... Read more
दाङ, फागुन ७ । बिजौरी उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेदवारको गाडीमा आगजनी गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित वामपन्थी प्यानलको तर्फबाट अध्यक्षको उम्मेदवार प्रेमनाथ योगीको... Read more
बैतडी, फागुन ७ । बैतडीमा एक लाख रुपैयाँ घुससहित एकजना इन्जिनियर पक्राउ परेका छन्। जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुखसमेत रहेका इन्जिनियर सुरेशराज भ... Read more
काबुल, फागुन ७ । अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग आईईसीले राष्ट्रपति पदको अन्तिम नतिजा घोषणा गरेको केही घण्टापछि देशका मुख्य कार्यकारी अधिकारी सीईओ अब्दुल्ला अब्दुल्लाले उक्त चुनावी नति... Read more
७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार भरतपुरमा जिल्ला समारोह समिति चितवनले निकालेको प्रभातफेरीमा सहभागी। तस्वीर: नारायण अधिकारी/रासस Read more
७० औँ प्रजातन्त्र दिवसको अवसरमा बुधबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा प्रजातन्त्र दिवसको व्यानरसहित हेलिकप्टर। तस्वीर: रोशन सापकोटा/रासस Read more
हेटौँडा, फागुन ७ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शान्ति सुरक्षाको प्रत्याभूति र आर्थिक समृद्धिको लागि योजना कार्यान्वयनतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। Read more
काठमाडौं, फागुन ७। वन तथा वातावरण मन्त्रालयले जंगली बँदेललाई हानिकारक जनावरको सूचीमा राखेको छ। हानिकारक जनावर घोषणा गरिसँगै अब जंगली बँदेललाई स्थानीयले मार्नसम्म पाउने भएका छन्। Read more
चितवन, फागुन ७ । राष्ट्रिय समाचार समितिको ५९ औँ वार्षिकोत्सवका अवसरमा आज चितवनमा कार्यरत पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। रासस भरतपुरको आयोजनामा भएको कार्यक्रमको प्रतिनिधिसभा,... Read more
काठमाडौं, फागुन ७ । नेपाली बजारमा सुन चाँदीको मूल्यले रेकर्ड कायम गरेको छ। Read more
काठमाडौं, फागुन ७ । चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण नदेखिएको पुष्टि भएको छ। उनीहरुमा गरिएको कोरोना परीक्षण नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालय... Read more
काठमाडौं, फागुन ७ । पूर्व पत्रकासमेत रहेका साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले समाचार र विचारप्रति दूतावासले धम्की दिनु आपत्तिजनक भएको बताएका छन्। Read more
रौतहट, फागुन ७ । प्रहरीको ‘मोस्ट वान्टेड’मा रहेका अभय सिंह पक्राउ परेका छन्। तराई जनतान्त्रिक मुक्ति मोर्चाका नारायणी अञ्चल इन्चार्जसमेत रहेका उनलाई प्रहरीले गोली प्रहार गरी चन्द्रपुर–४ बाट... Read more
बेइजिङ, फागुन ७ । चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या २ हजारको हाराहारीमा पुगिसकेको छ। बिरामीको अवस्था यस्तो छ कि पाल्तू जनावरका मालिक आफ्नो कुकुर तथा बिरालोलाई पनि फेस मास्क लगाउन बाध्... Read more
चितवन, फागुन ७ । भ्रमण वर्ष-२०२० लाई सफल पार्न भरतपुर महानगरपालिकाले कार र्याली गर्ने भएको छ। Read more
फागुन ७ । महाशिवरात्रि हिन्दुको एक विशेष पर्व हो। शिवरात्रिमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन्। कतिपय रातभर उपवास गर्छन्। शिवलिंगलाई पानी र बेलपत्र चढाएपछि... Read more
काठमाडौं, फागुन ७ । आउँदो शुक्रवार अर्थात् फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सेन्टीभाइरस’ को चर्चा छ। Read more
मेलबर्न, फागुन ७ । अस्ट्रेलियामा दुई विमान एक आपसमा बीच आकाशमा ठोक्किँदा ४ जनाको ज्यान गएको छ। मेलबर्न शहरबाट उत्तरतर्फ ग्रामिण क्षेत्रमा दुई साना विमान एक आपसमा ठोक्किएका हुन्। एकजना पाइलट... Read more
काठमाडौं, फागुन ७ । सल्यानको चोरखालमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते मेजर ईश्वर सिलवालको मृत्यु भएको छ। वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको नेपाली सेनाले जनाएको हो।... Read more
फागुन ७ । भारतीय गायिका नेहा कक्कड र हिमांश कोहलीको ब्रेकअप भएको १४ महिना बितिसकेको छ। Read more













